बेनपाले सडकको मापदण्ड र क्षेत्राधिकार तोक्यो

विकल्प न्यूज/बेनी फागुन १० गते । बेनी नगरपालिका क्षेत्रका सडकहरुको वर्गीकरण र क्षेत्राधिकार तोकिएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार नगरपालिकाले सडकलाई चार वर्गमा बिभाजन गरी दाँया र बाँयाको अधिकार क्षेत्र कायम गरेको हो । नगर कार्यपालीकाको बैठकले नगर क्षेत्र भित्रका सडकको वर्गीकरण र मापदण्ड कायम गरेको नगरपालीकाका ईञ्जिनियर बिमलरञ्जन कार्कीले जानकारी दिनुभयो … Continue reading बेनपाले सडकको मापदण्ड र क्षेत्राधिकार तोक्यो